त्रियुगा नगरपालिका वडा न.१५ खांबु नगरपालीकाकौ पहिलो बाल मैत्री वडा घोषणा भएको छ । नेपाली कांग्रेसका सांसद हिमाल कार्कीको प्रमुख आथित्यता तथा त्रियुगा नगरपालिकाका प्रमुख ,उपप्रमुख, वडा अध्यक्ष लगाएतका सरोकारवाला संघ सस्था सञ्चारकर्मि पत्रकार र वडा बासिहरुको उपस्थितिमा वडालाइ यही असोज १४ गते वडालाइ
मिति २०७५/०५/१२ गते देखि डेंगु , मलेरिया, कालाजार जस्ता रोगहर सार्ने खालका लामखुट्टे तथा भुसुना मार्ने अभियान ( Fogging ) कार्यक्रम त्रियुगा नगरपालिका का विभिन्न वडा हरु मा सुरु भएको छ | सो कार्यक्रम को सुरुवात त्रि न पा ८ बाट गरिएको छ र क्रमागत रुप मा अरु वडा हरु मा पनि सम्पन्न गरिने जानकारी गर