FAQs Complain Problems

News and Notices

क्षयरोग् सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

" सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्दता 

क्षयरोग मुक्त नेपालको सुनिस्चितता " 

भन्ने मुख्य नारा लिई मिति २०७५/०४/१० गते जिल्ला जनस्वास्थ कार्यालय को आयोजना मा क्षयरोग् सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ |

 

 

त्रि न पा कार्यालय बाट घाइते कार्की र कटुवाल लाइ आर्थिक सहयोग गर्ने निर्णय

त्रियुगा नगरपालिका को तेस्रो नगर सभाले  बिध्युतिय धराप मा परि गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य उम्मेदबार नारायणबहादुर कार्की र बिद्यार्थी नेत्री मिरा कटुवाललाई ४ लाख र १ लाख आर्थीक सहयोग दिने निर्णय गरेको छ |

त्रियुगा नगरपालिका को तेस्रो नगरसभा मा बिनियोजन विधयेक पेस

त्रियुगा न पा को तेश्रो नगर सभा मा आइतबार बिनियोजन विधयेक प्रस्तुत गरिएको छ | 

!! सार्बजनिक बिदा सम्बन्धमा !!

धरान उप-महानगरपालिका का मेयर स्व. श्री तारा सुब्बा  को असामयिक निधन भई नेपाल नगरपालिका संघ प्रदेश नं १ को निर्णय अनुसार मिति २०७५/०४/०६ गते आईतबार  एक दिन शोक बिदा मनाउने निर्णय भएकोले सो दिन न. पा.

महिला स्वस्थ स्वयम सेबिकाहरुको सम्मानजनक बिदाई कार्यक्रम सम्पन्न |

मिति २०७५/३/२६ गते मंगलबार को दिन यस नगरपालिका का  महिला स्वस्थ स्वयम सेबिकाहरुको सम्मानजनक बिदाई कार्यक्रम सम्पन्न भएको छ |

Pages