FAQs Complain Problems

त्रि न पा मा डिजिटल नागरिक वडा पत्र राख्ने कार्य सम्पन्न

त्रियुगा नगरपालिका, गाईघाट उदयपुर मा डीजीटल नागरिक वडा पत्र/सूचना पाटि राख्ने काम सम्पन्न भएको छ |
यस सूचनापाटीमा नगरपालिकाको फोन नम्बर, दैनिक तापक्रम, मिति र विभिन्न सूचनाहरु हेर्न सकिन्छ |

अब लग्गतै पालो नगर क्षेत्र प्रबेश द्वार मा सूचना पाटि राख्ने

सुझाब तथा प्रतिक्रिया को लागि 
इमेल : ito.triyugamun@gmail.com वा 
फोन : ९८४९०३२९१४ मा सिधै सम्पर्क गर्न सक्नु हुनेछ |