FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

-अविलेखन गर्न चाहने समुहको  आवश्यक कागजात हरु,

-समूह को विधान को फोटोकपी

-समूह को माइनूटको फोटोकपी

-वडा कार्यालय को सिफारिस

-समुहको निवेदन 

१) प्राबिधिक मुल्यांकन 

२) कार्य सम्पन्न प्रतिबेदन 

३) वडा सिफारिस

४) फोटो

५) बिल भरपाई

६) सार्बजनिक परिक्षण

योजना सम्झौता को लागि आवस्यक कागजातहरु निम्न छन् |

१)उपभोक्ता समिति गठन को निर्णय 

२) वडा कार्यालय को  सिफारिस 

३)नक्शा, ड्रइंग, डीजाइन लागत इस्टीमेट

४) उपभोक्ता समितिको नागरिकताको  फोटो कपी 

५) सम्बन्धित उपभोक्ता समिति को अध्यक्ष, सचिब र कोषाध्यक्ष

६) उपभोक्ता समिति को छाप 

त्रियुगा नगरपालिका नगरकार्यपालिकाको कार्यालय भित्र निम्न कोठा नं मा निम्न सेवा दिइन्छ |

(१२) प्रमुख प्रशासकीय अधिकृत 

(१४) क ) प्रशाशन शाखा 

       ख ) योजना शाखा 

(१३) सामाजिक शाखा 

(१०) पंजीकरण शाखा 

(४) आर्थिक प्रशाशन 

(५) सम्पति कर तथा राजस्व शाखा