त्रियुगा नगरपालिका को तेस्रो नगर सभाले बिध्युतिय धराप मा परि गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य उम्मेदबार नारायणबहादुर कार्की र बिद्यार्थी नेत्री मिरा कटुवाललाई ४ लाख र १ लाख आर्थीक सहयोग दिने निर्णय गरेको छ |
धरान उप-महानगरपालिका का मेयर स्व. श्री तारा सुब्बा को असामयिक निधन भई नेपाल नगरपालिका संघ प्रदेश नं १ को निर्णय अनुसार मिति २०७५/०४/०६ गते आईतबार एक दिन शोक बिदा मनाउने निर्णय भएकोले सो दिन न. पा.
मिति २०७५/३/२२ देखि २४ सम्म वडा नं ५, १२ र २ मा सदा समुदायका बिपन्न, गर्भवती महिला को परिवार लाइ टयुब्वेल र पानि फिल्टर वितरण कार्यक्रम गरिएको छ | सो कार्यक्रम मा सर्भासधरण माथि दुषित पानि बाट हुने हानि