FAQs Complain Problems

त्रियुगा नगरपालिकामा शहिद दिवस २०७५ विभिन्न कार्यक्रम गरि मनाइदै

माघ १६ गते बुधबार शहिद दिवस को अवसर पारि त्रियुगा नगरपालिकामा बिषेश कार्यक्रम सम्पन्न भएको छ | सोहि कार्यक्रम अन्तर्गत जिल्ला अस्पताल उदयपुर का बिरामी हरु लाइ फलफुल वितरण कार्यक्रम समेत गरिएको थियो |