समाचार
सेवाहरु


१) मृतक र सूचक को नागरिकता प्रमाणपत्र


१) बाबु र आमा दुवै को नागरिकता
२) बिबाह दर्ता प्रमाणपत्र भए राख्ने


१) जन्मदर्ताको प्रतिलिपि
२)बुवा वा आमाको नागरिकता को प्रतिलिपि
३) शैक्षिक प्रमाणपत्र (एस इ इ) को प्रमाणपत्र
४) फोटो


१)दुवै जनाको नागरिकता प्रमाणपत्र ( महिलाको नागरिकता न भएमा जन्मदर्ता र माइती (बुवा) को नागरिकता को प्रतिलिपि
२)२० बर्ष पुरा भएको हुनु पर्ने
३) श्रीमान श्रीमती संगै बसेको फोटो


१) निबेदन र नागरिकता प्रमाणपत्र / जन्मदर्ता को प्रतिलिपि
२) कुन प्रकारको शारीरिक अपांगता हो सो सम्बन्धि मेडिकल सुपरिटेन्देंट को सिफारिस
३) ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन