त्रियुगा नगरपालिकालाई यहि मङ्सिर १४ गते खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न लागिएको छ | सो कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण नगरबासी महानुभावमा हार्दिक अनुरोध गर्दछौ | साथै सो कार्यक्रम सफल बनाउनको लागि सबैको सहयोगको पनि अपिल गर्दछौ |
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना
अन्य आवस्यक सामाग्रीहरु यहाँ संगै राखिएको छ| आवश्यकता अनुसार डाउनलोड गर्न सक्नु हुनेछ |
घटना दर्ता सूचना फारम
१) जन्म दर्ता फारम
२) बिबाह दर्ता फारम
३) सम्बन्ध बिच्छेद फारम
४) बसाई सराई फारम
५) मृत्यु दर्ता फारम