FAQs Complain Problems

विपद सम्बन्धि निबेदन पेश गर्दा निम्न कागजातहरु समाबेश गर्नु पर्ने छ

Body: 

१) प्रहरी सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र

२) वडा सिफारिस पत्र 

३)निबेदन पत्र 

४) फोटो 

५) वडा स्तरीय विपद तथा बाताबरण ब्यबस्थापन समितिको निर्णय 

साथै यसै नगरपालिकाको वेबसाइट www.triyugamun.gov.np बाट समेत प्राप्त गर्न सकिने छ |