FAQs Complain Problems

प्रथम राष्ट्रिय बेटी सम्मेलन को ७ बुदे घोषणा पत्र जारि

२०७५ फाल्गुन ७ गते प्रजातन्त्र दिवस को शुभ अवसरमा " प्रथम राष्ट्रिय बेटी सम्मेलन " को ७ बुदे घोषणा पत्र जारी कार्यक्रम सम्पन्न भएको छ|
"सहनु नपरोस हिंसा र दुरब्यबहार 
स्वास्थ्य र शिक्षालाइ बनाऔ चेलीबेटी सशक्तिकरणको हतियार "
भन्ने मूल नारा लिई नेपालमा Sanitary Pad निशुल्क बनाउनु पर्ने उदेश्यका साथ् 
"प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५ "
माघ २७, २८ र २९ गते सम्पन्न भएको छ |

सो कार्यक्रम को प्रमुख अथिति त्रियुगा नगरपालिका का नगर उप प्रमुख श्री देबी कुमारी चौधरी रहनु भएको थियो |