FAQs Complain Problems

त्रियुगा नगरपालिकाको आ.व. २०७३/०७४ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०७३/०७४ को प्रथम चौमासिकमा सम्पन्न गरेका योजना तथा कार्यक्रमहरुलाई समेटेर प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ | विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक क्षेत्रका प्रतिनिधि, टोल विकास सस्थाका प्रतिनिधि तथा सर्वसाधारणहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो |