-अविलेखन गर्न चाहने समुहको आवश्यक कागजात हरु,
-समूह को विधान को फोटोकपी
-समूह को माइनूटको फोटोकपी
-वडा कार्यालय को सिफारिस
-समुहको निवेदन
-अविलेखन गर्न चाहने समुहको आवश्यक कागजात हरु,
-समूह को विधान को फोटोकपी
-समूह को माइनूटको फोटोकपी
-वडा कार्यालय को सिफारिस
-समुहको निवेदन
१) प्राबिधिक मुल्यांकन
२) कार्य सम्पन्न प्रतिबेदन
३) वडा सिफारिस
४) फोटो
५) बिल भरपाई
६) सार्बजनिक परिक्षण
योजना सम्झौता को लागि आवस्यक कागजातहरु निम्न छन् |
१)उपभोक्ता समिति गठन को निर्णय
२) वडा कार्यालय को सिफारिस
३)नक्शा, ड्रइंग, डीजाइन लागत इस्टीमेट
४) उपभोक्ता समितिको नागरिकताको फोटो कपी
५) सम्बन्धित उपभोक्ता समिति को अध्यक्ष, सचिब र कोषाध्यक्ष
६) उपभोक्ता समिति को छाप
त्रियुगा नगरपालिका नगरकार्यपालिकाको कार्यालय भित्र निम्न कोठा नं मा निम्न सेवा दिइन्छ |
(१२) प्रमुख प्रशासकीय अधिकृत
(१४) क ) प्रशाशन शाखा
ख ) योजना शाखा
(१३) सामाजिक शाखा
(१०) पंजीकरण शाखा
(४) आर्थिक प्रशाशन
(५) सम्पति कर तथा राजस्व शाखा