FAQs Complain Problems

।।। योजना माग सम्बन्धि सूचना ।।।

योजना माग सम्बन्धि सूचना 

यस त्रियुगा नगरपालिकाको आर्थिक वर्ष ०७५/७६ को योजना तर्जुमा गर्न उप भोक्ताहरु, स्थानीय कृषक समूह, सामुदायिक संस्थाहरु, लक्षित समुहका प्रतिनिधिहरु, स्थानीय बुद्धिजीविहरु, टोल बिकास संस्थाका प्रतिनिधिहरु समेतको उपस्तिथिमा बृहत छलफल गरि योजना अनुरोध फाराम  मार्फत योजनाको माग संकलन गर्ने कार्य भैरहेको  गरिन्छ । त्येसैले टोल बिकाश संस्थामार्फत वा बस्तिस्तरबाट लाभान्वित समुदायहरुले हस्तक्षर गरि अत्ति आवस्यक योजना  माग गरि वडा कार्यालय पठाउन हुन अनुरोध छ ।।।

यसबारे बिस्तृत जानकारी क लागि सम्बन्धित वडा कार्यालय वा त्रियुगा नगरपालिका को सूचना साखामा सम्पर्क राख्न हुन अनुरोध छ ।।।

त्रियुगा नगरपालिका 

नगर कार्यपालिका को कायालय 

गाईघाट, उदयपुर ।