मिति २०७५/०५/१२ गते देखि डेंगु , मलेरिया, कालाजार जस्ता रोगहर सार्ने खालका लामखुट्टे तथा भुसुना मार्ने अभियान ( Fogging ) कार्यक्रम त्रियुगा नगरपालिका का विभिन्न वडा हरु मा सुरु भएको छ | सो कार्यक्रम को सुरुवात त्रि न पा ८ बाट गरिएको छ र क्रमागत रुप मा अरु वडा हरु मा पनि सम्पन्न गरिने जानकारी गर
त्रियुगा नगरपालिका को तेस्रो नगर सभाले बिध्युतिय धराप मा परि गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य उम्मेदबार नारायणबहादुर कार्की र बिद्यार्थी नेत्री मिरा कटुवाललाई ४ लाख र १ लाख आर्थीक सहयोग दिने निर्णय गरेको छ |