त्रियुगा नगरपालिका क्षेत्र भित्रका सडकमा निर्माण सामाग्री अव्यवस्थीत रुपमा राख्ने ,घरपालुवा पशु सडकमा वाध्ने तथा छाडा छोड्ने , फोहर सडकमा जथाभावी फाल्ने तथा जलाउने जस्ता कार्यले नगरक्षेत्र दिन दिनै विरुप वन्दै गएकोमा त्रियुगा नगरपालिका र नगरवासी चिन्तित भएका छौ । जसको कारण सवारी दुर्घटना वृद्ध
यस त्रियुगा नगरपालिकाको २३ औं नगर परिषदबाट पारित आ.व.२०७३/०७४ को बजेट नीति तथा कार्यक्रमहरु यहि मिति २०७२ माघ २९ गते विशेष कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारि कृष्णचन्द्र घिमिरेको प्रमुख आतिथ्यमा त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत खड्ग बहादुर कार्की ज्युबाट सार्वजनिकीकरण गरियो |
२३ औं नगर परिषदबाट पारित आ.व. ०७३/०७४ को बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण तपसिलको मिति समय र स्थानमा हुने हुदा उपस्थितिको लागि अनुरोध छ |
मिति: २०७२/१०/२९
समय: दिउसो १२ बजे
स्थान : त्रियुगा नगरपालिका कार्यालय ,उदयपुर
आ.व. ०७३ /०७४ को वार्षिक योजना तथा कार्यक्रमको छनौट सम्बन्धमा तपसिलको मिति समय र स्थानमा वडा भेला संचालन गरिने हुदा सम्पूर्ण नगरबासीलाई उपस्थितिको लागि अनुरोध गरिन्छ