FAQs Complain Problems

!! सार्बजनिक बिदा सम्बन्धमा !!

धरान उप-महानगरपालिका का मेयर स्व. श्री तारा सुब्बा  को असामयिक निधन भई नेपाल नगरपालिका संघ प्रदेश नं १ को निर्णय अनुसार मिति २०७५/०४/०६ गते आईतबार  एक दिन शोक बिदा मनाउने निर्णय भएकोले सो दिन न. पा. कार्यालय र मातहतका वडा कार्यालयहरु समेत बन्द रहने हुदा  सम्पूर्ण कार्यालयको  काम काज नहुने व्यहोरा  जानकारी गराईन्छ | यसबाट सेवा ग्राहीहरु मा पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौ ||

त्रियुगा नगरपालिका 

नगर कार्यपालिका को कार्यालय