Form डाउनलोड गर्न येहा थिच्नुस
मिति २०७५/३/२६ गते मंगलबार को दिन यस नगरपालिका का महिला स्वस्थ स्वयम सेबिकाहरुको सम्मानजनक बिदाई कार्यक्रम सम्पन्न भएको छ |
मिति २०७५/३/२२ देखि २४ सम्म वडा नं ५, १२ र २ मा सदा समुदायका बिपन्न, गर्भवती महिला को परिवार लाइ टयुब्वेल र पानि फिल्टर वितरण कार्यक्रम गरिएको छ | सो कार्यक्रम मा सर्भासधरण माथि दुषित पानि बाट हुने हानि
नोक्शानी को बारे मा पनि छलफल पनि गरिएको थियो |
त्रियुगा नगरपालिका
नगर कार्यपालिका को कार्यालय
गाईघाट, उदयपुर
१ नं प्रदेश , नेपाल
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
(प्रथम पटक प्रकासित मिति : २०७५/०३/२० )
" कति किन्ने भुमि मास्ने सत्रु ,पैसा गनी गनी
जति रोपे अन्न अनाज, फल्दैन भुमि खने पनि "
घटना दर्ता सूचना फारम
१) जन्म दर्ता फारम
२) बिबाह दर्ता फारम
३) सम्बन्ध बिच्छेद फारम
४) बसाई सराई फारम
५) मृत्यु दर्ता फारम