FAQs Complain Problems

आगामी आ.व. 20७४/०७५ को नीति,योजना तथा कार्यक्रमहरुको सम्बन्धमा पुर्व योजना तर्जुमा गोष्ठी सम्पन्न

त्रियुगा नगरपालिकामा आगामी आ.व. 20७४/०७५ को नीति,योजना तथा कार्यक्रमहरुको सम्बन्धमा पुर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको | नगरका प्रमुख राज्निनित्क प्रतिनिधि, लगाएत एकीकृत योजना तर्जुमा समितिको उपस्थितिमा सो गोष्ठी सम्पन्न भएको हो |