Submitted on: Wed, 08/29/2018 - 10:54
मिति २०७५/०५/१२ गते देखि डेंगु , मलेरिया, कालाजार जस्ता रोगहर सार्ने खालका लामखुट्टे तथा भुसुना मार्ने अभियान ( Fogging ) कार्यक्रम त्रियुगा नगरपालिका का विभिन्न वडा हरु मा सुरु भएको छ | सो कार्यक्रम को सुरुवात त्रि न पा ८ बाट गरिएको छ र क्रमागत रुप मा अरु वडा हरु मा पनि सम्पन्न गरिने जानकारी गर