त्रियुगा नगरपालिका को तेस्रो नगर सभाले बिध्युतिय धराप मा परि गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य उम्मेदबार नारायणबहादुर कार्की र बिद्यार्थी नेत्री मिरा कटुवाललाई ४ लाख र १ लाख आर्थीक सहयोग दिने निर्णय गरेको छ |
धरान उप-महानगरपालिका का मेयर स्व. श्री तारा सुब्बा को असामयिक निधन भई नेपाल नगरपालिका संघ प्रदेश नं १ को निर्णय अनुसार मिति २०७५/०४/०६ गते आईतबार एक दिन शोक बिदा मनाउने निर्णय भएकोले सो दिन न. पा.