समाचार
बलदेव चौधरी
टोल:
गाईघाट
फोटो:

मोबाईल:
9851152675
फोन नं:
०३५४२०१८६
लिङ्ग:
पुरुष
आमाको नाम:
घुटनबत्ति चौधरी
बाबुको नाम:
रामधनि चौधरी
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
शान्ति कुमारी चौधरी
मातृ भाषा:
मैथली
शैक्षिक योग्यता:
स्नातक तह
अध्ययनको विषय:
कानुन
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
अर्जेन्टीना
कतार
केन्या
घाना
चीन
थाईल्याण्ड
फिलिपिन्स
ब्राजील
मलेशिया
साउदी अरेबिया
अन्य:
मातृभाषा : थारु रहेको
वडा नं:
११
स्थानीय तहको प्रकार:
नगरपालिका
जिल्ला:
उदयपुर
प्रदेश:
प्रदेश नं १
पद:
प्रमुख/अध्यक्ष
कृति प्रकाशन:
बरुवा टाइम्स
दिन दिबस ( थारु पत्रिका )
अध्ययन संस्था:
महेन्द्र बिन्देश्वोरी बहुमुखी क्याम्पस, राजविराज
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
२०४० साल देखि अखिल बाट राजनीति मा प्रवेश गरि युवा संघ, नगर कमिटि संयोजक, इलाका कमिटि संयोजक, जिल्ला कमिटि हुदै केन्द्रीय निर्बाचन आयोग हुदै नेपाली कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज हुदै हाल ने क पा को केन्द्रीय सदस्य
विगतको पेशा र अनुभव:
कानुन ब्यबसायी भइ २०४६ साल देखि ४ पटक नेपाल बार इकाई उदयपुरको अध्यक्ष भई कार्य गरेको, त्रियुगा जनता बहुमुखी क्याम्पसको ब्यबस्थापन समितिको अध्यक्ष, बरुवा क्याम्पस ब्यबस्थापन समितिको अध्यक्ष, रेडियो त्रियुगाको अध्यक्ष, सामुदायिक कानुन अनुसन्धान केन्द्रको अध्यक्ष, बरुवा टाइम्स को प्रकाशक समेत रहेको तथा युपी ल सेन्टर फिलिपिन्स बाट मेडीएसनको तालिम समेत लिई विभिन्न समयमा बिबिध सामाजिक कार्यमा अग्रसर रही आएको
जन्म मिति (वर्ष):
२०२५
जन्म मिति (महिना):
१
जन्म मिति (गते):
१
इमेल: