FAQs Complain Problems

अपाङ्ग सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि शुल्क
आवश्यक कागजातहरु: 

१) निबेदन र नागरिकता प्रमाणपत्र / जन्मदर्ता को प्रतिलिपि 

२) कुन प्रकारको शारीरिक अपांगता हो सो सम्बन्धि मेडिकल सुपरिटेन्देंट को सिफारिस

३) ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन