FAQs Complain Problems

News and Events

२३ औं नगर परिषदबाट पारित आ.व. ०७३/०७४ को बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण हुने सम्बन्धि सूचना

२३ औं नगर परिषदबाट पारित आ.व. ०७३/०७४ को बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण तपसिलको मिति समय र स्थानमा हुने हुदा उपस्थितिको लागि अनुरोध छ |
मिति: २०७२/१०/२९
समय: दिउसो १२ बजे
स्थान : त्रियुगा नगरपालिका कार्यालय ,उदयपुर

आ.व. ०७३/०७४ को वडा भेला सम्बन्धि शुचना

आ.व. ०७३ /०७४ को वार्षिक योजना तथा कार्यक्रमको छनौट सम्बन्धमा तपसिलको मिति समय र स्थानमा वडा भेला संचालन गरिने हुदा सम्पूर्ण नगरबासीलाई उपस्थितिको लागि अनुरोध गरिन्छ 

तपशिल 

मङ्सिर १४ गते त्रियुगा नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुने

त्रियुगा नगरपालिकालाई यहि मङ्सिर १४ गते खुल्ला दिसा  मुक्त क्षेत्र घोषणा गर्न लागिएको छ | सो कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण नगरबासी महानुभावमा हार्दिक अनुरोध गर्दछौ | साथै सो कार्यक्रम सफल बनाउनको लागि सबैको सहयोगको पनि अपिल गर्दछौ |

Pages