FAQs Complain Problems

त्रि न पा १३ मा उच्च गुणस्तर को बिद्या मन्दिर उद्घाटन गर्दै वडा अध्यक्ष श्री पशुपति चौधरी

"The journey of learning with fun and creativity for your angels begins with MRR Public School"

यही मिति २०७५/१०/२७ गते बाट त्रियुगा नगरपालिका वडा नं १३ मा MRR School को उद्घाटन गर्दै वडा अध्यक्ष श्री पशुपति चौधरी ज्यु

 Play Group देखि  Class One सम्म भर्ना खुलेको जानकारी समेत गराइन्छ ||