FAQs Complain Problems

वातावरण मैत्री स्थानीय शासन अन्तर्गत सुधारिएको चुलो निर्माणको लागि प्रस्ताव पेसगर्ने सूचना

सूचना प्रकाशित मिति २०७२/१२/१७

सूचना |                                    सूचना||                                 सूचना|||

वातावरण मैत्री स्थानीय शासन अन्तर्गत सुधारिएको चुलो निर्माणको लागि प्रस्ताव पेसगर्ने सूचना

       यस नगरपालिकाको आ.व.२०७२|७३ को लागि स्वीकृत वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत यस नगरपालिकाको तपशिलको वडाहरुमा सुधारिएको चुलो निर्मण गर्नु पर्ने भएको हुदा  सूचना प्रकाशित भएको मितिले सो कार्यहरु गर्न इच्छुक संघ सस्थाहरुलाई देहाय बमोजिमको शर्तहरुको अधिनमा रही  १५ दिन भित्र प्रस्तावना पेस गर्न सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |

तपशिल

सी.नं 

बिवरण

वडा नं

चुल्हो संख्या

रकम

कै

1

सुधारिएको चुल्हो निर्माण

११८०

७०८७००

क्लस्टर १

2

सुधारिएको चुल्हो निर्माण

१,२,६,७,१४,

९२८

५५७३५०

क्लस्टर २

3

सुधारिएको चुल्हो निर्माण

९,१०,११,१५,१७

९२४

५५४९५०

क्लस्टर ३

 शर्तहरु

  • सुचनामा उल्लेख गरिए अनुसारको कार्यक्रमहरु कार्यान्वयनको लागि  सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (मिति २०७२/१२/३० ५.०० बजे सम्ममा )  त्रियुगा नगरपालिका कार्यालयमा प्रस्ताव पेस गरि सक्नु पर्ने छ |
  • प्रस्ताव साथ सस्थाको आ.व.२०७२/७३ को नबिकरण कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि समेत पेस गर्नु पर्ने छ |
  • प्रस्तावको साथ कार्यक्रम संचालनको कार्ययोजना  समेत पेस गर्नु पर्ने छ |
  • विगत बर्षहरुमा यस क्षेत्रमा कार्यगरेको अनुभवको समेत प्रमाण समेत पेस गर्नु पर्ने छ |
  • सुधारिएको चुल्हो निर्माणको लागि एउटा क्लस्टरमा प्रस्ताव पेस गरेको सस्थाले अर्को क्लस्टरमा पेस गर्न पाइने छैन |साथै चुल्हो निर्मण कार्य गर्ने प्राबिधिक जनशक्तिहरुको विवरण समेत पेस गर्नु पर्ने छ |
  • सूचनामा उल्लेख नभएको कुराहरु प्रचलित ऐन नियम अनुसार हुनेछ ||
  • अन्य कुराहरु बुझ्नु परेमा यस नगरपालिकाको सामुदायिक बिकास शाखामा सम्पर्क राख्न सकिने छ |

                                                      त्रियुगा नगरपालिका कार्यालय गाईघाट

                                                                 उदयपुर