समाचार
मिति २०७५/३/२२ देखि २४ सम्म सदा समुदायका बिपन्न, गर्भवती महिला को परिवार लाइ टयुब्वेल र पानि फिल्टर वितरण कार्यक्रम को केहि झलकहरु
मिति २०७५/३/२२ देखि २४ सम्म वडा नं ५, १२ र २ मा सदा समुदायका बिपन्न, गर्भवती महिला को परिवार लाइ टयुब्वेल र पानि फिल्टर वितरण कार्यक्रम गरिएको छ | सो कार्यक्रम मा सर्भासधरण माथि दुषित पानि बाट हुने हानि
नोक्शानी को बारे मा पनि छलफल पनि गरिएको थियो |