स्वच्छ, सुन्दर र शान्त त्रियुगा नगरी। समतामूलक – सम्बृद्ध समाज हाम्रो जिम्मेबारी ।।

त्रियुगा नगर कार्यपालिका को सूचना

  सूचना |                     सूचना ||                        सूचना |||

बिषय : आमन्त्रण गरिएको सम्बन्धमा 

 

श्री सम्पूर्ण त्रियुगा नगरबासि ज्युहरु |

यस नगरपालिकाको आयोजनामा तपसिल बमोजिमको मिति र स्थानमा २०७५ सालको बडा दशैँ, शुभ दिपावली, छैठ , नेपाल सम्बत लगायतका पर्बहरुको शुभकामना आदान प्रदान कार्यक्रम राखिएको हुदा येहको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ |

 

तपसिल :

मिति : २०७५/०६/२८ गते 

समय : बिहान ७ : ३० बजे |

स्थान : त्रियुगा नगर्कार्यपलिका कार्यालयको  सभाहल 

 

                                                            त्रियुगा नगरपालिका

                                               नगर कार्यपालिकाको कार्यलय गाईघाट                                   

   

 

 

 

त्रियुगा नगरपालिका को सूचना

-- छाडा चौपायाको नियन्त्रण गरौ, घरपालुवा चौपायाहरू छाडा नछाडौ ।

--सडक तथा पेटी किनार मा आवागमनमा अबरोध हुने गरि निर्माण सामग्री नराखौ , व्यापार ब्येबसाय नगरौ ।

--आफ्नो घर वरपर को बाताबरण सफा राखौ, सार्बजनिक स्थलमा जताततै फोहरमैला न फालौ ।

-- आफ्नो घर वरपर बिरुवा रोपौ, यस नगरलाई हरित नगरीको रुपमा विकास गरौ ।

-- नगरपालिका मा संचालन हुने सबै प्रकारका व्यापार ब्य्ब्सयाहरु अनिबार्य दर्ता गरेर मात्र संचालन गरौ,उपभोक्ता आचारसहिता को पालना गरौ ।

-- बसोबास स्थल, टोलमा ब्येबसिक रुपमा पशुपालन, कुखुरापालन, गर्दा छरछिमेकमा असर नपर्ने गरि पालौ ।

-- सवारी  तोकिएको स्थान मा मात्र पार्किंग गरौ ।

-- बालबालिकालाई काममा हैन  बिद्यालयमा पाठाऔ ।

--  बालश्रम  शोसन  बिरुद्द आचारसहिता पालना गरौ, बालश्रम सोसंन्मुकता  स्थापना गरौ ।

-- विकास निर्माण कार्यक्रममा  जनसहभागिता जुटाऔ ।

--भएका विकास निर्माण कार्यको संरक्षण  गरौ ।

-- नपा बाट इजाजत लिएर मात्र घर निर्माण गरौ ।

--व्यक्तिगत घटना दर्ता ( जन्म दर्ता,मृत्यु दर्ता, बिबाह दर्ता, सम्बन्ध बिच्छेद र बसाइसराइ दर्ता ) समयमै गरौ ।

नेपाल सरकार

त्रियुगा नगरपालिका को सूचना