FAQs Complain Problems

आ.व.२०७३/०७४ को बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न सम्बन्धमा

यस त्रियुगा नगरपालिकाको २३ औं नगर परिषदबाट पारित आ.व.२०७३/०७४ को बजेट नीति तथा कार्यक्रमहरु यहि मिति २०७२ माघ २९ गते विशेष कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारि कृष्णचन्द्र घिमिरेको प्रमुख आतिथ्यमा त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत खड्ग बहादुर कार्की ज्युबाट सार्वजनिकीकरण गरियो |
आ.व.२०७३/०७४ को
कुल प्रस्तावित आन्तरिक आय :रु १५०२७०००
कुल बजेट : रु १४००२९०००