स्वच्छ, सुन्दर र शान्त त्रियुगा नगरी। समतामूलक – सम्बृद्ध समाज हाम्रो जिम्मेबारी ।।

लामखुट्टे, भुसुना मार्ने अभियान को सुरुवात

मिति २०७५/०५/१२ गते देखि डेंगु , मलेरिया, कालाजार जस्ता रोगहर सार्ने खालका लामखुट्टे  तथा भुसुना मार्ने अभियान ( Fogging ) कार्यक्रम त्रियुगा नगरपालिका का विभिन्न वडा हरु मा सुरु भएको छ | सो कार्यक्रम को सुरुवात त्रि न पा ८ बाट गरिएको छ र क्रमागत रुप मा अरु वडा हरु मा पनि सम्पन्न गरिने जानकारी गराईन्छ |