स्वच्छ, सुन्दर र शान्त त्रियुगा नगरी। समतामूलक – सम्बृद्ध समाज हाम्रो जिम्मेबारी ।। 

त्रि. न. पा. ११ पिपल चोक, गाईघाटमा Free Wifi संचालनमा

त्रियुगा नगरपालिकाको मुटु त्रि. न. पा. ११ पिपल चोक, गाईघाटमा त्रियुगा न. पा, ११ नं वडा कार्यालय र Worldlink Communications को संयुक्त पहल मा सर्बसाधारणका लागि Free Wifi संचालन मा आएको जानकारी गराइन्छ |

यस स्थानसंगै आर्थिक वर्ष ०७५/०७६ मा नगर पालिका लाइ प्रबिधि युक्त नगर बनाउने ध्येयले नगर को निम्न प्रमुख ४ स्थानहरु मा Free Wifi संचालन मा आएको छ |

१) त्रि ना पा कार्यपालिका परिसर

२) त्रि न पा - ११, पिपलचोक, गाईघाट

३) त्रि ना पा - १०, पिपल चोक, बोक्से

४) त्रि न पा - १२ , पिपल चोक, पुरानो गाइघाट

 

आगामी दिन हरुमा नगर को अन्य स्थान हरु मा समेत संचालन गरिने जानकारी गराईन्छ |

 

सूचना तथा संचार प्रबिधि शाखा

त्रियुगा नगरपालिका