FAQs Complain Problems

२३ औं नगर परिषदबाट पारित आ.व. ०७३/०७४ को बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण हुने सम्बन्धि सूचना

२३ औं नगर परिषदबाट पारित आ.व. ०७३/०७४ को बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण तपसिलको मिति समय र स्थानमा हुने हुदा उपस्थितिको लागि अनुरोध छ |
मिति: २०७२/१०/२९
समय: दिउसो १२ बजे
स्थान : त्रियुगा नगरपालिका कार्यालय ,उदयपुर