FAQs Complain Problems

त्रि. न. पा. ११ पिपल चोक, गाईघाटमा Free Wifi संचालनमा

त्रियुगा नगरपालिकाको मुटु त्रि. न. पा. ११ पिपल चोक, गाईघाटमा त्रियुगा न. पा, ११ नं वडा कार्यालय र Worldlink Communications को संयुक्त पहल मा सर्बसाधारणका लागि Free Wifi संचालन मा आएको जानकारी गराइन्छ |

यस स्थानसंगै आर्थिक वर्ष ०७५/०७६ मा नगर पालिका लाइ प्रबिधि युक्त नगर बनाउने ध्येयले नगर को निम्न प्रमुख ४ स्थानहरु मा Free Wifi संचालन मा आएको छ |

१) त्रि ना पा कार्यपालिका परिसर

२) त्रि न पा - ११, पिपलचोक, गाईघाट

३) त्रि ना पा - १०, पिपल चोक, बोक्से

४) त्रि न पा - १२ , पिपल चोक, पुरानो गाइघाट

 

आगामी दिन हरुमा नगर को अन्य स्थान हरु मा समेत संचालन गरिने जानकारी गराईन्छ |

 

सूचना तथा संचार प्रबिधि शाखा

त्रियुगा नगरपालिका