FAQs Complain Problems

त्रियुगा नगरपालिका को ०७५ /७६ को आ. ब. को लागि बार्षिक योजना तर्जुमा अभिमुखीकरण कार्यक्रण सम्पन्न

प्र प्र अधिकृत द्वारा budgeting  बारे जानकारी दिदै
नगर प्रमुख द्वारा कार्यक्रम उद्घाटन गरिदै
उप प्रमुख द्वारा कार्यक्रम को  गरिदै

मिति २०७५/२/२२ गते मंगलबार क दिन नगर प्रमुख श्री बलदेव चौधरी को अध्क्षक्ता मा त्रियुगा नगरपालिका को  ०७५/७६ को आ. ब. को लागि बार्षिक योजना तर्जुमा अभिमुखीकरण तालिम सम्पन्न भयो । उक्त कार्यक्रम मा नगर प्रमुख बलदेव चौधरी , उप प्रमुख देबी कुमारी चौधरी , प्रमुख प्रसासकिय अधिकृत तारानाथ लुइँटेल, यस नगर को संग संस्था का प्रथिनिधि हरु , १६ वटै वादहरुका वडा सचिब हरु एबं नगरपालिका का कर्मचारी हरु को उपस्थिति रहेको थियॊ। कार्यक्रम को मुलभूत बिषय हरु निम्न रहेको थियो ।

मुख्य बिषय हरु 

१) बुद्गेत नीति मार्गनिर्देशन तथा सिलिङ्ग 

२)योजना तर्जुमा को चरण तथा प्रक्रिया हरु को जानकारी 

३) budgeting 

४) योजना तर्जुमाका प्राथिमिकताका आधार हरु , आदि 

अन्त्य मा उप प्रमुख देबी कुमारी चौधरी द्वारा कार्यक्रम को महत्व माथि प्रकाश पार्दै कार्यक्रम समापन गर्नु भयो ।