FAQs Complain Problems

कर्मचारी आवश्यकता सम्बन्धि सूचना [ पद : नगर प्रहरी जवान ]

त्रियुगा नगरपालिका

नगर कार्यपालिका को कार्यालय

गाईघाट, उदयपुर

१ नं प्रदेश , नेपाल

 

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

(प्रथम पटक प्रकासित मिति : २०७५/०३/२० )

 

त्रियुगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयका लागि आवश्वक निम्न लिखित पदको लागि सेवा करार बाट पदपूर्ति गर्नु पर्ने भएको हुनाले इच्छुक योग्यता पुगेका उम्मेदबारहरु बाट निबेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ

सि नं :१

बिज्ञापन नं: ०३/०७४/०७५

पद,सेवा,समूह,उपसमूह र श्रेणी : नगर प्रहरी जवान (श्रेणी बिहिन )

पद संख्या : ८ (आठ )

कैफियत : ५ पुरुष , ३ महिला

.......................

बिस्तृत जानकारी को लागि तल को file हेर्नुहोस